एनआरएन अध्यक्ष भट्टद्वारा पुस्तकालयको उद्घाटन

हेटौंडा । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले हेटौँडा–४ चिल्ड्रेन पार्कमा रहेको नेपाल जर्नी सार्वजनिक पुस्ताकालयको गत शनिबार उद्घाटन गरे । अध्यक्ष भट्टले सामुदायिक हितमा पुस्तकालयको ठूलो महत्व रहेको र यसको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले एनआरएनले पनि संस्थागत रुपमा सामाजिक हितमा काम गरिरहेको बताए । उनले आगामी दिनमा यसलाई निरन्तरता दिने र देशको … Continue reading एनआरएन अध्यक्ष भट्टद्वारा पुस्तकालयको उद्घाटन